Live on
Your Voice, Your Power
एजेन्सी- आईपीएलको फ्रेन्चाइज टिम राजस्थान रोयल्सले कप्तान स्टिभ स्मिथलाई रिलिज गर्ने भएको छ । आईपीएलको नयाँ मेगा अक्सनअघि राजस्थानले कप्तान स्मिथलाई रिलिज गर्ने जनाएको हो । ईएसपीएनक्रिकइन्फोका अनुसार स्मिथलाई राजस्थानले अक्सनमा पठाउने तयारी गरेको जनाएको हो । तर, राजस्थानले औपचारिक रुपमा केही बताएको छैन । आईपीएलले टिमलाई खेलाडी रिलिज र रिटेनको मिति जनवरी २० सम्मको…