Live on
Your Voice, Your Power
एजेन्सी- जर्मन क्लब बायर्न म्युनिख यूईएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । शत प्रतिशत जितको नतिजा कायम राख्दै बायर्न नकआउट चरणमा प्रवेश गरेको छ । प्रतियोगितामा लगातार १५औँ जित निकालेको बायर्नले बुधबार आरबी साल्ज्बर्गमाथि ३-१ को जित निकाल्यो । घरेलु मैदानमा बायर्नले रोबर्ट लेवान्डोस्कीको गोलमा अग्रता लिएको थियो । ४३औँ मिनेटमा थोमस मुलरको…