फुटबल Archives | Page 230 of 346 | Khabarhub Khabarhub

ला लिगामा रियल पराजित

काठमाडौँ– ला लिगाको साविक विजेता रियल मड्रिड अल्भाससँग पराजित भएको छ । शनिबार राति भएको खेलमा रियल अल्भाससँग २–१ गोल अन्तरले पराजित भएको हो । योसँगै रियलको यो तेस्रो हार व्येहोरेको छ । यो सिजनमा रियलले राम्रो सुरुवात गर्न सकेको छैन् । रियलविरुद्ध अल्भासका लागि खेलको ५ औं मिनेटमा लुकास परेजले गोल गर्दै टीमलाई अग्रता…