फुटबल « Khabarhub

महिला लिग : ‘रेस्ट टाइम’ कम हुँदा इन्जुरीको समस्या

काठमाडौँ– घरेलु महिला फुटबलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब बलियो क्लब हो । राष्ट्रिय महिला लिगको तेस्रो चरणका खेल सकिँदा एपीएफ शीर्ष स्थानमा छ । यसपटक महिला लिगमा विभागीय भन्दा बाहिरका टोलीले विदेशी खेलाडी भित्र्याएका छन् । जसमध्ये वालिङ नगरपालिकाले अफ्रिकन मुलुक क्यामरुनबाट खेलाडी भित्र्याएको छ भने विराटनगरले भारतबाट ल्याएको छ । विभाग बाहिरका टिमलाई…