फुटबल « Khabarhub

मेस्सी: सुनौलो बार्सिलोना बसाइँको दुखद् अन्त्य नजिक

काठमाडौं – पछिल्लो दश दिनयता बार्सिलोनाका कप्तान लियोनल मेस्सी सरुवा चाहन्छन् भन्ने खबरले विश्व फुटबल तताएको छ । मेस्सीका बारेमा बुधबार बिहान आएको एक खबरले विश्व खेल जगतमा तरंग पैदा गरेको छ । पछिल्लो खबरमा भनिएको छ, मेस्सीले क्लबलाई पत्र काटे । अब उनी बार्सिलोनामा बस्न चाहन्नन् । पत्र लेखेरै उनले क्लबलाई म क्लब छाड्न…