फुटबल Archives | Page 262 of 348 | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिग जुन १७ देखि सुरू हुने

काठमाडौं - कोरोना भाइरसको महामारीले स्थगित भएको इंग्लिस प्रिमियर लिग यही जुन १७ देखि सुरू गरिने भएको छ । ९२ खेल हुन बाँकी रहँदा महामारीका कारण गएको मार्च १३ देखि रोकिएको प्रिमियर लिगका बाँकी खेल १७ जुनदेखि सुरू गर्न लागिएको हो । जुन १७ मा एस्टन भिल्ला र शेफिल्ड युनाइटेड तथा म्यानचेस्टर सिटी र आर्सनलबीच…