फुटबल Archives | Page 267 of 351 | Khabarhub Khabarhub

अहिले स्पेनलाई फुटबलको आवश्यकता परेको छ – रामोस

एजेन्सी– रियल मड्रिडका कप्तान सर्जियो रामोसले नोबेल कोरोना भाइरस (कोभिड १९) ले महामारीको रुप लिइरहँदा स्पेनलाई फुटबलको आवश्यकता रहेको प्रतिक्रिया दिएका छन् । रामोसले कोरोना माहामारीले संकट शृजना गरेको उल्लेख गर्दै देशका लागि आर्थिक र भावनात्मक रुपमा फुटबल आवश्यक रहेको बताएका हुन् । जारी लिग बीचैमा रोकिएपछि कसरी फुटबलको पुनरागमन होला भन्ने छलफलमा उनले कोभिड…