फुटबल « Khabarhub

मेस्सीले अझै एक खेल गुमाउने

एजेन्सी– बार्सिलोनाका कप्तान लिओनल मेस्सीले अझै एक खेल खेल्न नपाउने भएका छन् । उनले इल्चेविरुद्ध खेल पनि खेल्न पाउने छैनन् । स्पेनिस सुपर कपको फाइनलमा रातो कार्ड पाएपछि मेस्सीलाई दुई खेलको प्रतिबन्ध लगाइएको थियो । एथ्लेटिक बिल्बाओविरुद्धको खेलको अन्त्यतिर विपक्षी खेलाडीलाई अनुहारमा हानेपछि मेस्सीलाई रेफ्रीले रातो कार्ड दिएका थिए । मेस्सीले अब बार्सिलोनाले अर्को साता…