Live on
Your Voice, Your Power
काठमाडौं– त्रिभुवन आर्मी क्लबले यो वर्ष ६ वटा प्रतियोगिता खेल्यो । जसमा दुईवटा उपाधि उचाल्यो । पूर्वी नवलपरासीको राइनो गोल्डकप र पूर्वाअञ्चल गोल्डकपको उपाधि हात पारेको आर्मी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा दोस्रो भयो भने सताक्षी गोल्डकप, माई भ्याली गोल्डकप र आरा रारा गोल्डकपको सेमिफाइनलमा पराजित भयो । यो वर्षको पहिलो उपाधिका रुपमा आर्मीले पूर्वाञ्चल…