फुटबल Archives | Page 300 of 356 | Khabarhub Khabarhub

कामै शुरु नगरी डेबिडले दिए राजीनामा

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलको प्रमुख कार्यकारीमा नियुक्त भएका डेविड पेम्सलले काम शुरु गर्नु अघि नै राजीनामा दिएका छन् । पेम्सल गएको अक्टोबरमा प्रिमियर लिगको प्रमुख कार्यकारीमा नियुक्त भएका थिए। उनले आउँदो फेब्रुअरीमा प्रमुख कार्यकारीका रुपमा काम शुरु गर्नु पर्ने थियो । तर व्यक्तिगत जीवनका बारेमा विभिन्न आरोपसहित पत्रपत्रिकामा आएका खबरपछि उनले राजीनामा दिएका हुन्।…