Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली मूलकी अस्मिता आले इङ्ग्ल्याण्डको यू–१९ राष्ट्रिय महिला फुटबल टोलीमा परेकी छन् । एस्टन भिल्लाकी डिफेन्डर अस्मिता पहिलो पटक इङ्ग्ल्याण्डको उमेर समूहमा अटाएकी हुन् । अस्मिता युईएफए यू–१९ च्याम्पियनसिप अन्तर्गत पहिलो चरणको लागि टोलीमा अटाएकी हुन् । तर, बुधबार राति इङ्ग्ल्यान्डले साइप्रसविरुद्ध खेल्दा भने अस्मिता बेन्चमा रहिन् । उक्त खेलमा इंग्ल्याण्डले ८–० गोलको फराकिलो…