Live on
Your Voice, Your Power
काठमाडौं - स्पेनिस लिगमा शीर्ष स्थानको रियल मड्रिडले बराबरीमा रोकिदा बार्सिलोनालाई लाभ मिलेको छ । आईतबार राति भएको खेलमा रियलले सेल्टा डी भिगोसंग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । बराबरीको नतिजासंगै रियलले दोस्रो स्थानको बार्सिलोनासंग अंक दुरी बढाउने मौका गुमाएको छ । फेडर स्मोलोभले स्पेनिस लिगमा पहिलो गोल गर्दै सेल्टालाई सातौं मिनेटमा सुरुवाती…