Live on
Your Voice, Your Power
काठमाडौं – ब्रजिलियन मिडफिल्डर फिलिपे कौटिन्होलाई बार्सिलाृनाले लोनमा जर्मन क्लब वायर्न म्युनिखलाई दिएको छ । बार्यनमा प्रवेश पाएका कौटिन्होले त्यहाँ रहँदा १० नम्बर जर्सी लगाउने भएका छन् । बार्सिलोनाले कौटिन्होलाई एक सिजनका लागि मात्रै बार्यनलाई दिएको हो । यस्तै वायर्नले कौटिन्होसँग सोमबार औपचारिक रुपमा सम्झौता समेत गरिसकेको छ । लोनमा क्लब आएपनि बार्सिलोनाले वायर्नलाई स्थाई…