फुटबल « Khabarhub

नेपाली फुटबल टोली आज स्वदेश फर्किंदै

काठमाडौं – फिफा विश्वकप २०२० तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोट अन्तरगत घरेलु खेल अन्तरगतको कुवेतसँगको खेल खेल्न भुटान पुगेको नेपाली राष्ट्रिय फुटबल टोली आज (बिहीबार) स्वदेश फर्किदैछ । मंगलबार भएको कुवेतसँगको खेलमा १–० गोलको हार व्यहोरेको नेपाली टोली बिहीबार दिउँसो २ बजेर २० मा काठमाडौं उत्रिने समय तालिका रहेको छ । काठमाडौंमा…