Live on
Your Voice, Your Power
काठमाडौं– सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र हिमालयन शेर्पाले अंक बाडेका छन् । मंगलबार भएकाे खेलमा हिमालयन शेर्पाले विभागिय टाेलीसँग गाेलरहित बराबरी खेल्दै अब बाँडेका हुन् । दशरथ रगशालामा भएकाे खेलमा दुवै टाेली जितका लागि मैदान उत्रिए पनि निर्धारित समयमा गाेल गर्न सकेनन् । लिगकाे नयाँ…