फुटबल Archives | Page 314 of 345 | Khabarhub Khabarhub

युभेन्टसले डिबालालाई बेच्न मानेन, यो सिजन क्लबमै रहने

काठमाडौं – युभेन्टसले आफ्ना फर्वाड खेलाडी पाउलो डिबालालाई यो सिजन क्लबमै राख्ने भएको छ । युरोपियन खेलाडी सरुवाको आज अन्तिम दिन युभेन्टसका स्टार खेलाडी पाउलो डिबाला पनि सरुवा बजारमा सामेल थिए । तर, कुरा नमिलेपछि युभेन्टसले यो सिजनमा नबेच्ने भन्दै उनलाई क्लबमै राख्ने निर्णय गरेको हो । २५ बर्षीय युवा खेलाडीलाई इंग्लिस क्लब टोटनह्यामले लिने…