Live on
Your Voice, Your Power
काठमाडौं – जर्मनको लिग वान क्लब बायर्न म्युनिखले प्रि–सिजनको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एफसी रोट्याग एगर्नमाथि गोलको बर्षा गरेको छ । बायर्नले रोट्याग एगर्नलाई बिहीबार राति भएको खेलमा २३–० गोल अन्तरले पराजित गरेको हो । रोट्यागविरुद्ध बार्यनले जीत हात पार्दा पाँच खेलाडीले ह्याट्रिक पूरा गरे । खेलको छैठौँ मिनेटमा रेनाटो सान्चेजको गोलबाट अग्रता बनाएको बायर्नले त्यसपछि…