फुटबल Archives | Page 322 of 339 | Khabarhub Khabarhub

भारतीय क्लबविरुद्धको खेलमा मनाङको बराबरी

काठमाडौं– एएफसी कप अन्तर्ग्त भारतीय क्लब मिनर्भा पञ्जावविरुद्द नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले बराबरी खेलेको छ। सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा मनाङले पञ्जावसँग १-१ गोलको बराबरी खेलेको हो। खेलको पहिलो हाफमा १ गोलले पछि परेको मनाङले दोस्रो हाफमा गोल गर्दै बराबरी गरेको हो। पञ्जावका लागि खेलको ४० औं मिनेटमा मोइरानगेथाम थोइब सिंहले गोल गर्दै…