Live on
Your Voice, Your Power
काठमाडौं –जुनसुकै प्रतियोगितालाई जिताउने तागत आफूसँग भएको विश्व चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डोले बताएका छन् । उनले अझै पनि आफूसँग पहिलेको जस्तै स्फू्ति र ताकत भएको बताए । मंगलबार मार्का लिजेन्डको पुरस्कार पाए लगत्तै बोलेका रोनाल्डोले अझै पनि आफ्नो जीत्ने भोक नसकिएको बताएका छन् । पोर्चुगिज तथा इटालीयन जाइन्ट युभेन्ट्सका स्टार रोनाल्डो अघिल्लो सिजनमा स्पेनिस क्लब…