Live on
Your Voice, Your Power
कास्की– खानेपानी मन्त्री बिना मगरले नेपाली खेलाडीमा देशलाई अन्तर्राष्ट्रिस्तरमा चिनाउनसक्ने क्षमता रहेको बताएकी छिन् । अखिल (क्रान्तिकारी)को आयोजनामा पोखरा–१९ स्थित प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पसमा सञ्चालन भएको ‘प्रकाश स्मृति सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सोमबार समापन कार्यक्रममा मन्त्री मगरले एउटा कुशल खेलाडी आफैंमा अनुशासित र इमान्दार हुने बताइन् । असार १८ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको उपाधि…