Live on
Your Voice, Your Power
काठमाडौं– एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपाली टोलीले लगातार दोस्रो हार व्यहोरेको छ । म्यानमारमा जारी प्रतियोगितामा लगातार दोस्रो हार व्यहोरेको नेपाली टोली आइतबार उज्वेकिस्तानसंग ४–० गोल अन्तरले पराजित भएको हो । म्यानमारको मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा भएको खेलमा नेपाल ४–० गोल अन्तरले पराजित भएको हो । नेपालविरुद्ध उज्वेकिस्तानकी कुर्बोनोभा…