Live on
Your Voice, Your Power
डच फुटबल टोली आयाक्स इङ्गलिस क्लब टोटनह्याम हट्सपुरविरुद्ध च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा मैदान उत्रिदैछ । टोटनह्यामको घरेलु मैदानमा डच टोली आफ्नो प्रभाव जमाउने लक्ष्यमा रहनेछ भने आफ्ना समर्थकका अगाडि टोटनह्याम आफूलाई बलियो सावित गर्न खोज्नेछ । त्यसोत टोटनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिन्होले आफ्नो ‘सपना जीवित’ रहेको बताए छन् । टोटनह्यामविरुद्ध खेल्न लागेको आयाक्सले च्याम्पियन्स लिगको…