Live on
Your Voice, Your Power
काठमाडौं– युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएका पूर्व अध्यक्ष मिचेल प्लाटिनी पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र युईएफएमा भ्रष्टाचार र आर्थिक अनियमितता गरेको आरोपमा उनलाई फ्रान्स प्रहरीले अनुसन्धान गर्न पक्राउ गरेको हो । प्लाटिनीलाई पेरिसबाट पक्राउ गरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । प्रक्राउपछि फ्रान्सका पूर्व लिजेण्ड ६३ वर्षीय प्लाटिनीलाई हिरासतमा राखिएको छ…