फुटबल Archives | Page 347 of 350 | Khabarhub Khabarhub

माल्मोविरुद्ध चेल्सीको सङ्घर्षपूर्ण जीत

एजेन्सी । युरोपा लिगको अन्तिम ३२ को पहिलो लेगमा चेल्सीले माल्मोविरुद्ध सङ्घर्षपूर्ण जीत हासिल गरेको छ । बिहीवार राति स्टाडियोन रंगशालामा भएको खेलमा चेल्सीले माल्मोमाथि २—१ गोल अन्तरको जीत हात पारेको हो । खेलको ३० औं मिनेटमा चेल्सीका लागि रोस बराक्लेले गोल गर्दै टिमलाई अग्रता दिलाए । बराक्लेको गोलमा पहिलो हाफमा अग्रता लिएको चेल्सीका लागि…