फुटबल « Khabarhub

पेड्रोले गोल गर्दा हारबाट जोगियो चेल्सी

काठमाडौ - युरोपा लिग फुटबलको शुक्रबार राति भएको दोस्रो खेलमा चेल्सीले फ्रेन्कफर्डसँग अंक बाडेको छ। सेमिफाइनलको पहिलो लेगमा चेल्सीले फ्रेन्कफर्डसँग १-१ बराबरि खेलेको हो। फाइनलमा स्थान बनाउन पहिलो लेगमा कमजोर प्रदर्शन गरेको चेल्सीका लागि दोस्रो लेगमा फराकिलो जीतको आवश्यकता हुन्छ। तर, फ्रेन्कफर्डसँगको पहिलो लेगमा पनि चेल्सीले अग्रता तोड्दै बराबरी खेलेको हो। खेलको २३ औं मिनेटमा…