Live on
Your Voice, Your Power
काठमाडौं — एएफसी यू—२३ च्याम्पियनसिप छनोटका लागि कतारमा रहेको नेपाली यु—२३ टोलीले आज (आइतबार) दोस्रो खेलमा आयोजक कतारसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा शुक्रबार ओमानसँग पराजित भएको नेपाली टोली दोस्रो खेलमा जीत निकाल्ने लक्ष्यमा रहेको छ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरको मैदानमा हुने दाोस्रो खेलमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै एसिया कप विजेता कतारी…