फुटबल Archives | Page 61 of 356 | Khabarhub Khabarhub

आर्सनल र बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

काठमाडौँ– आर्सनल र बार्सिलोना युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेका छन् । गएराती सम्पन्न अन्तिम १६ को दोस्रो लिगमा पोर्चुगीच क्लब पोर्टोलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै आर्सनल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको हो । यस अघि निर्धारित ९० मिनेटको समयमा आर्सनलले १–० को जित निकालेपछि पहिलो लिगमा पोर्टो १–० ले विजयी भएको आधारमा नतिजा १–१…