Live on
Your Voice, Your Power
काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ । लिगमा चार खेल बाँकी छँदै रियल म्याड्रिडले उपाधि जितेको हो । गएराती सम्पन्न खेलमा जिरोनाले बार्सिलोनालाई ४–२ गोल अन्तरले पराजित गरेसँगै रियल मड्रिडका लागि लिगको उपाधि सुनिश्चित भएको हो । गएराती नै सम्पन्न खेलमा रियल मड्रिडले काडिजलाई ३–० गोलले पराजित गरेको थियो । ला…