फुटबल « Khabarhub

युरोकप २०२४ : बेल्जियमको पहिलो जित

काठमाडौं– १७औँ संस्करणको युरोकप फुटबलमा बेल्जियमले पहिलो जित निकालेको छ । आज बिहान सम्पन्न समूह ‘ई’ को खेलमा रोमानियालाई २–० गोलले हराउँदै बेल्जियम विजयी भएको हो । बेल्जियमको जितमा युरी टिलेमन्स र केभिन डी ब्रुएनाले एक–एक गोल गरेका थिए । खेलको दोस्रो मिनेटमा टिलेमन्सले बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै ६३औँ मिनेटमा रोमेलु लुकाकुले…