Live on
Your Voice, Your Power
काठमाडौं– युरोपियन च्याम्पियन्स लिगको उपाधि स्पेनिस टोली रियल म्याड्रिडले जितेको छ । गएराति लन्डन स्थित वेम्ब्ली रंगशालामा भएको फाइनलमा जर्मन टोली बोरुसिया डर्टमुण्डलाई २–० गोलले हराउँदै रियल मड्रिडले उपाधि जितेको हो । रियलको यो १५औँ च्याम्पियन्स लिग उपाधि हो । रियल मड्रिडका लागि ड्यानी कार्भाजाल र भिनिसियस जुनियरले एक–एक गोल गरेका थिए । पहिलो हाफ…