फुटबल Archives | Page 76 of 356 | Khabarhub Khabarhub

स्पेनिस ला लिगा : रियल मड्रिड शीर्षस्थानमा

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ । घरेलु मैदान सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलमा ग्रानाडालाई २–० गोलले हराउँदै रियल शीर्षस्थानमा उक्लिएको हो । रियलको जितमा ब्राहिम डियाज र रोड्रिगोले एक–एक गोल गरेका थिए । खेलको २६औँ मिनेटमा डियाजले रियललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफको ५७औँ मिनेटमा…