फुटबल Archives | Page 79 of 350 | Khabarhub Khabarhub

फिफा महिला विश्वकप : नेदरल्याण्ड्स क्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ– फिफा महिला विश्वकप फुटबलमा नेदरल्याण्ड्स क्वार्टरफाइनल (अन्तिम ८) मा प्रवेश गरेको छ । आज बिहान अष्ट्रेलियाको सिड्नीमा भएको खेलमा दक्षिण अफ्रिकालाई २–० गोलले हराउँदै नेदरल्याण्ड्स क्वार्टरफाइनलमा प्रवेश गरेको हो । नेदरल्याण्ड्सका लागि जिल रुड र लिन्थ बियन्सटेनले एक–एक गोल गरेका थिए । नेदरल्याण्ड्स समूह ‘ई’बाट विजेता बन्दै अन्तिम १६ मा पुगेको थियो भने दक्षिण…