Live on
Your Voice, Your Power
काठमाडौं - ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले सानदार जित निकालेको छ। रोमाञ्चक खेलमा रियल बेटिसमाथि बार्साले ५-३ गोल अन्तरको जित निकालेको हो। खेल सुरु भएको छैटौं मिनेटमा रियल बेटिसले अग्रता लिएको थियो। उसका लागि एन्टोनीले पहिलो गोल गरे। तर त्यसको पाँच मिनेटमै बार्सिलोनाका लागि फरान टोरेसले बराबरी गोल फर्काए। खेलको पहिलो हाफ…