फुटबल « Khabarhub

एएफसी एसियन कप : साउदी अरेबिया अन्तिम १६ मा प्रवेश

काठमाडौँ– एएफसी एसियन कप फुटबलमा साउदी अरेबिया अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति कतारको अहमद बिन अली रंगशालामा भएको खेलमा किर्गिस्तानलाई २–० गोलले हराउँदै साउदी अन्तिम १६ मा पुगेको हो । साउदीका लागि मोहम्मद कानो र फैसल अल घम्दीले गोल गरेका थिए । खेलको ३५औँ मिनेटमा साउदीका कानोले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता…