Live on
Your Voice, Your Power
काठमाडौँ– साफ यु–१६ महिला फुटबलमा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । खेल ललितपुरस्थित च्यासल मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ । प्रतियोगिताको पहिलो खेलमा शुक्रबार भारतले भुटानलाई ७–० गोल अन्तरले पराजित गर्दै विजयी गरेको छ। प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भुटान गरी चार देश सहभागी छन् । प्रतियोगिताको पहिलो चरणमा सहभागी चार वटै टोलीले…