Live on
Your Voice, Your Power
काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा लण्डन क्लब चेल्सीले सानदार जित निकालेको छ । स्ट्यामफोर्ड ब्रिजमामा गएराति भएको खेलमा एभर्टनलाई ६–० गोलले हराउँदै चेल्सी विजयी भएको हो । चेल्सीको जितमा कोल पाल्मरले चार तथा अल्फी गिलक्रिस्ट र निकोलस ज्याक्सनले एक–एक गोल गरेका थिए । खेलमा चेल्सीका पाल्मरले खेलको १३औँ मिनेटमा सुरुवाती गोल गरेका थिए । त्यसपछि…