फुटबल « Khabarhub

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको दुई गोल 

काठमाडौँ– साउदी प्रो लिगमा अल नासरले सहज जित निकालेको छ । शुक्रबार राति भएको खेलमा नासरले अल ओखदुदमाथि ३–० को जित निकालेको हो । अल नासरका लागि क्रिस्टियानो रोनाल्डोले दुई तथा सामी अल नाजेईले एक गोल गरेका थिए । नाजेईले खेलको १३औँ मिनेटमा सुरु गरेको अग्रतालाई ७७औँ र ८०औँ मिनेटमा गोल गरेका रोनाल्डोले खेललाई ३–०…