Live on
Your Voice, Your Power
काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रोमाञ्चक पुनरागमन जित निकालेको छ । आइतबार घरेलु मैदान सेन्ट मोन्टजुइक स्टेडियममा भएको खेलमा डेर्पोटिभो आलाभेसलाई २–१ गोलले हराउँदै बार्सिलोनाले जित निकालेको हो । बार्सिलोनाका रोवर्ट लेवान्डोस्कीले दुई गोल गरेका थिए । यसअघि आलाभेसका सामु ओमोरोडियनले एक गोल गरेका थिए । खेल सुरु भएको १८ सेकेन्डमै ओमोरोडियनले आलाभेसका लागि…