फुटबल Archives | Page 92 of 350 | Khabarhub Khabarhub

घरेलु मैदानमा पिएसजीको दोस्रो हार

काठमाडौँ - स्टार खेलाडीहरुले भरीपुर्ण पेरिस सेन्ट जर्मन (पिएसजी) ले अर्को पराजय भोग्नु परेको छ। फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पिएसजी घरेलु मैदानमै लियोनसँग १–० ले पराजय भोग्नु परेको हो। पिएसजीलाई हारमा ब्राडले बारकोलाले गरेको गोल निर्णायक बन्यो। उनले ५६औं मिनेटमा साइल कुमबेडीको पासमा गरेको गोल जीतका लागि काफी बन्न पुग्यो। पार्क डेस प्रिन्सेसमा आइतबार…