Live on
Your Voice, Your Power
काठमाडौँ- शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सातदोबाटो युथ क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच पहिलो खेल हुनेछ । सो खेल अपरान्ह दिउँसो ३ बजेबाट सुरु हुनेछ । यसैगरी, सोही रंगशालामा नै बेलुका ६ बजे दोस्रो खेल हुनेछ । जसमा थ्री स्टार क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।…