फुटबल Archives | Page 93 of 352 | Khabarhub Khabarhub

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज दुई खेल हुँदै

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदै छन् । आज दुवै खेल अपराह्न २ बजेदेखि हुने एन्फाले जनाएको छ । एन्फा कम्प्लेक्समा खुमलटार युथ क्लब र जावलाखेल युथ क्लबबीच खेल हुने छ भने च्यासल मैदानमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच खेल हुने छ । अहिलेसम्म मनाङ मर्स्याङ्दीको ५ खेलमा ११…