फुटबल Archives | Page 95 of 356 | Khabarhub Khabarhub

जिरोनाका कास्टेलानोस चम्किदा रियल म्याड्रिड पराजित 

काठमाडौं - स्पेनिस ला लिगाको दोस्रो स्थानमा रहेको रियल म्याड्रिड पराजित हुन पुगेको छ । भ्यालेन्टिन कास्टेलानोस एक्लैले म्याड्रिडको गोलपोष्टमा चार गोल हान्दै जिरोनाले रियललाई ४–२ ले पराजित गरेको हो । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा जिरोानका कास्टेलानोसले खेलको १२ औ मिनेटमा पहिलो गोल गरेका थिए । म्याड्रिडको पोष्टमा गोलको वर्षा गरेका कास्टेलानोसले २४औं…