भलिबल « Khabarhub

साग खेल्ने बंगलादेशी भलिबल टोली सोमबार काठमाडौं आउँदै

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेल्ने बंगलादेशी भलिबल टोली सोमबार काठमाडौं आइपुग्ने भएको छ । बुधबारदेखि त्रिपुरेश्वरस्थित कभर्डहलमा शुरु हुने साग अन्तरगतको पुरुष तथा महिला भलिबल खेल्ने बंगलादेशी टोली सोमबार बिहान ११ बजेर ४५ मा काठमाडौं आइपुग्ने कार्यतालिका रहेको छ । साग अतिथि सत्कार कमिटिकी संयोजक अनन्ता देवी खनालका अनुसार बंगलादेशको टोली सोमबार…