Live on
Your Voice, Your Power
काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) खेल्ने पुरुष भलिबल टोलीको टुङ्गो लागेको छ । बन्द प्रशिक्षणमा रहेका १८ खेलाडीमध्य १४ खेलाडीले अन्तिम टोलीमा स्थान पाएका छन् । ४ खेलाडी बाहिरिएका छन् । राष्ट्रिय टिममा पर्न सफल खेलाडीमा ईम राना, राजेन्द्र विष्ट, धनबहादुर भट्ट क्षेत्री, हरी हजुर थापा, टेकराज अवस्थी, हरी अधिकारी, दुर्गा खड्का,…