Live on
Your Voice, Your Power
काठमाडौँ– काभा महिला नेसन्स भलिबल लिगमा आज नेपाल र इरानबीच प्रतिस्पर्धा हुँदैछ । खेल काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा साँझ सवा ५ बजे सुरु हुनेछ । जारी प्रतियोगितामा नेपालले २ खेलमा दुवै खेल जितेर ५ अंक हासिल गरेको छ भने इरानले ३ खेलमा २ जित र एक हारसहित ५ अंक नै हासिल…