खेलकुद Archives | Page 41 of 928 | Khabarhub Khabarhub
बर्सातले खेतमै सड्न थाल्यो धान

भोजपुर– निरन्तरको वर्षाले भोजपुरका किसानको वर्षभरको मेहनत र

दोस्रो नेपालगञ्ज नेशनल स्वीमिङ च्याम्पिनसीप सुरु

नेपालगञ्ज– दोस्रो नेपालगञ्ज नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५ आजदेखि नेपालगञ्जमा

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ–  केही दिनदेखि परेको वर्षाका कारण लमजुङ/मनाङ जोड्ने एकमात्र

मुस्ताङको हिमपात प्रभावित क्षेत्रबाट १५ जना पर्यटकको उद्धार

काठमाडौं– म्याग्दीबाट धवलागिरि हिमाल फन्को लगाएर मुस्ताङ जाने

निर्वाचन अगाडि महाधिवेशन गर्न तयार भएनन् कार्यवाहक सभापति खड्का, कांग्रेस बैठक नै स्थगित

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति समिति बैठक अन्तिम

कोशी अस्पतालको पोषण पुनः स्थापना केन्द्रबाट बालबालिका कुपोषणमुक्त

विराटनगर– कुपोषित बालबालिकाको स्वास्थ्य पुनः स्थापना गर्दै उनीहरूलाई

फुटबल विकासका लागि अध्ययन गर्न कार्यदल गठन

काठमाडौं- नेपाली फुटबलको दीर्घकालीन विकासका लागि अध्ययन गर्न कार्यदल गठन गरिएको छ ।  बिहीबार सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा खेलकुदमन्त्री बब्लु गुप्ता र एन्फा पदाधिकारीबीच भएको छलफलले

एन्फासँग असन्तुष्टि जनाउँदै मुख्य प्रशिक्षक म्याट रसले दिए राजीनामा

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) को एकपछि अर्को विफलताको असर प्रशिक्षकमा पनि परेको छ। नेपालमा घरेलु लिग फुटबलसमेत गराउन नसकेको एन्फाको अक्षम कार्यशैलीका

फुटबल टिमका मुख्य प्रशिक्षक म्याटले दिए राजीनामा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतका अनुसार म्यादले राजीनामा दिएका हुन् ।

काराबाओ कप : म्यानचेस्ट सिटी अन्तिम आठमा

काठमाडौं– इंग्लिस फुटबल लिग (इएफएल) कप (काराबाओ कप) फुटबलमा म्यानचेस्टर सिटी क्वार्टरफाइनल (अन्तिम आठ)मा प्रवेश गरेको छ । गएराति भएको खेलमा स्वान्सी सिटीलाई ३–१ गोलले

भारतको महिला टिम एक दिवसीय विश्वकपको फाइनलमा : जेमिमाको शतक

काठमाडौं – अस्ट्रेलियालाई हराउँदै भारतको महिला टिम एकदिवसीय विश्वकपको फाइनल प्रवेश गरेको छ। सुरुमा ब्याटिङ गरेको अस्ट्रेलियाले दिएको ३३९ रनको

विश्वकप लिग–२ : युएईसँग पनि नेपाल पराजित, रोहितको शतक ओझेलमा

काठमाडौं- आईसीसी विश्वकप लिग–२ अन्तर्गत दुबईमा बिहीबार भएको खेलमा नेपाल घरेलु टोली युएईसँग ५ विकेटले पराजित भएको छ। त्रिकोणात्मक सिरिजअन्तर्गतको

यूएईविरुद्ध सन्दीप र करणले लिए विकेट

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले अहिले यूएईको सामना गरिरहेको छ । दुबईमा जारी खेलमा नेपालले यूएईलाई २ सय

कप्तान रोहित पौडेलले साढे तीन वर्षपछि बनाए शतक

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले ३ वर्ष ७ महिनापछि एक दिवसीय क्रिकेट प्रतियोगितामा शतक बनाउन सफल भएका

नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौं– सेन्ट्रल एसिया भलिबल सङ्घ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा नेपाल श्रीलङ्कासँग पराजित भएको छ ।  ढाकास्थित इन्डोर हलमा आज भएको खेलमा श्रीलङ्कासँग नेपाल ३–०

काभा पुरुष भलिबल : आज माल्दिभ्ससँग खेल्दै नेपाल

काठमाडौं – काभा पुरुष कप भलिबलमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र माल्दिभ्सको खेल शुक्रबार दिउँसो साढे ३ बजे सुरु हुँदैछ। बंगलादेशमा जारी प्रतियोगितामा

माल्दिभ्समा चम्किएकी कामना बिष्ट

काठमाडौँ- नेपालकी राष्ट्रिय भलिबल खेलाडी कामना बिष्ट माल्दिभ्समा जारी नाइबोली भलिबल च्याम्पियनसिप २०२५ मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै चम्किएकी छिन्। अक्टोबर १३ देखि ३० तारिखसम्म

पुरुष भलिबलः नेपाल तुर्कमेनिस्तानसँग पराजित

काठमाडौं- बङ्गलादेशमा आजदेखि सुरु भएको काभा कप पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल तुर्कमेनिस्तानसँग पराजित भएको छ । ढाकास्थित इन्डोर हलमा आज भएको खेलमा नेपाल

ऐतिहासिक रजत विजेता सुनमाया स्वदेश फिर्ता

काठमाडौं- ऐतिहासिक रजत विजेता खेलाडी सुनमाया बुढा स्वदेश फर्किएकी छिन् । स्पेनमा सम्पन्न विश्व माउन्टेन तथा ट्रेल रन च्याम्पियनसिपमा रजत पदक जितेकी सुनमाया आज स्वदेश

१८ वर्षदेखि पाकिस्तानलाई फाइनलमा हराउन नसकेको भारत

यूएई- पाकिस्तानले एशिया कप २०२५ मा बंगलादेशलाई हराउँदै फाइनलमा स्थान बनाएको छ। भारत बुधबार नै उपाधि भिडन्तका लागि फाइनल प्रवेश गरिसकेको थियो। अब दुवै टिम

‘कोरा पाल्पा साइक्लिङ च्यालेञ्ज’ सुरु

पाल्पा– पाल्पालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइक्लिङ गन्तव्य बनाउने उद्देश्यले ५५ किलोमिटर लामो ‘दोस्रो कोरा पाल्पा साइक्लिङ च्यालेञ्ज–२०२५’ सुरु भएको छ । पाल्पा साइक्लिङ सङ्घको आयोजनामा

वीर गणेशमान ‘१० के’ रोड रेसको उपाधि सेनाका राजन र धादिङकी सन्तोषीलाई 

काठमाडौं– पाँचौँ वीर गणेशमान सिंह १० किलोमिटर (१० के) सडक दौडको उपाधि पुरुषतर्फ नेपाली सेनाका राजन रोकाया र महिलातर्फ धादिङकी सन्तोषी श्रेष्ठले जितेका छन् ।

जेन-जी आन्दोलनमा यसरी ध्वस्त पारियो कलंकी मालपोत

काठमाडौं- भदौ २३ गते १३ देखि २७ वर्ष उमेर समूहका जेनजी युवाहरुले सुशासन र भ्रष्टाचार अन्त्यको माग गर्दै शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरे । २३