Live on
Your Voice, Your Power
काठमाडौं- कीर्तिमानी नेपाली पौडिबाज गौरिका सिंहको परिवार अहिले क्वारेन्टाइनमा बसेको छ । उनका पितालाई कोरोनाभाइरसको संक्रमण भएको आशंका भएपछि पूरै परिवार क्वारेन्टाइनमा बसेको हो । गौरिकाको परिवार क्वारेन्टाइन बस्ने अवधि पूरा भएपछि उनले आफूहरु क्वारेन्टाइनमा बसेको जानकारी दिएकी हुन् । उनले नेपाली नयाँ वर्षकै दिन आफ्नो परिवारको १४ दिने क्वारेन्टाइन पूरा भएको जानकारी दिएकी छिन्…