Live on
Your Voice, Your Power
धनगढी- ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटकी कविता कुँवर सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा वर्ष खेलाडी घोषित भएका छन् । खेलकुद पत्रकार मञ्च कैलालीले पहिलो पटक आयोजना गरेको अवार्डमा पुरुषतर्फ प्रिन्स र महिलामा कविताले वर्ष खेलाडी अवार्ड जितेका हुन् । मंगलबार आयोजित एक कार्यक्रममा प्रिन्स र कवितालाई अवार्ड प्रदान गरिएको थियो । पुरुषतर्फको अवार्ड जित्ने क्रममा प्रिन्सले मनोनयनमा…