क्रिकेट Archives | Page 169 of 277 | Khabarhub Khabarhub

हङकङसँग टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ - आईसीसी महिला टी-ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोटमा अहिले नेपाल र हङकङ भिड्दै छन् । दुबईको आईसीसी क्रिकेट एकेडेमीमा हङकङले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ । यससँगै नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । ६ टोली सहभागी प्रतियोगितामा नेपाल पहिलो खेलमा जित निकाल्दै सुखद् सुरुवात गर्न चाहन्छ । हङकङसमेत पहिलो जित निकाल्न…