क्रिकेट Archives | Page 236 of 270 | Khabarhub Khabarhub

नेपाली यु–१९ क्रिकेट टोली श्रीलंकन क्लबसँग पराजित

काठमाडौं– एसीसी यू–१९ एसीया कपको तयारीका लागि श्रीलंकामा पुगेको नेपाली युवा टिम चिल मरिन्स क्रिकेट क्लवसँग ८९ रनले पराजित भएको छ । घरेलु टिमले दिएको लक्ष्य पछ्याएको नेपाल ४० ओभर तीन बलमा अलआउट हुँदा १३५ रनमा समेटियो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ४५ रन जोडे भने अन्य खेलाडी चल्न सकेनन् । भीम शार्कीले २६,…